Posted by: Poonte February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

उफफफफफफफफफफ! बल्ल अलि अलि जाँगर आ'छ मेरो त। ज्यानले नमान्दा नमान्दै नि केत जोत्न लाईयो, बुढेसकालको दर दोबर बनाईयो, तारेमाम्!

राहुलदाईको म:म: चाहिने बेलाँ आफैंलाई बन्न सक्या छैन के रे, जस्तो भे नि हाम्लाई त भोकाऽ बेलाँ चाहिन्छ, हाम्तिरै रेडिमेड पाईन्छ, तारेमाम्!

Read Full Discussion Thread for this article