Posted by: world_map February 12, 2008
Login in to Rate this Post:
0
?
हा हा ठूली, अब तिमीले लेन्स नि ब्लु नै लगाउन थालेछौ!
म स्काइ ब्लु सर्ट किन्न जाँदा त सप्पै सकिसकेछ पसलमा, आउट अफ स्टक रे!
"सप्पै सर्ट दुइ दिन भित्र नेपाली केटाहरूले किनेर लगे" भन्दै थियो म्यानेजरले! "यो सर्ट बिकाइदिने केटीलाइ धन्यवाद दिन्छु" पनि भन्दै थियो!