Posted by: Rahuldai February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
युरोपको पूर्बान्चल भ्रमण मैले नि गर्‍या छैन। पूर्बमा चेक गणतन्त्र सम्म मात्र पुगेको छु। मेरो हिसाबमा त्यो अझै पूर्बको गाम् हो। जानु पर्ने ठाम् हो। तारेमाम्।
Read Full Discussion Thread for this article