Posted by: fewatal February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
चित्रे, को को छन दुम्सी गाउँमा? म शनिबार र आईतवार फुर्सद छु। एसो भेटउन गाउँले हो । रमाइलो गाह्रोउन, चिन्जान नि हुन्छ। एसो संपर्क गरुन्म है मलाई दुम्सी गाउँका गाउँले हरूले।
धन्यवाद
Read Full Discussion Thread for this article