Posted by: serial February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
मैले पनि खाए है, आज त तन्नै खाए, घर गये चोव्मिन बनाये नै खाए.
तल शाहु को पसला खादाँ खाँदा वाक्क भाईसक्या थिए,
अब एसै गर्नु पर्ला, घर जाने खाने अनी आउने,
ठुलि को खान पोखियोरे, होइन होला स्लिम हुन्छ भनेर, नखानको लागि, आँफैले
भुइमा पोखायो होला।
Read Full Discussion Thread for this article