Posted by: ritthe February 12, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

हुन त किन हुँदैन थ्यो र बिस्टे तर हिजो बेलुकी हर्के दाईले बुङुरको पर्परी भुट्या मासु पठाउछु भनेर ढोका डिएर ल्यायो बुरो ले
खसीको कबाब नै भये नि आफुलाई त बुङुर भुट्या नि एकदम तल तल लागिर'छ
बरु बिस्टे रानीबारी तिरटै हो कि कसो?
पर्बते, के छ हौ त्यता तिर को खबर? नयाँ गाम नयाँ ठाम को अनुभब सुनाम न त

Read Full Discussion Thread for this article