Posted by: uptowngal February 12, 2008
के मेरो साचि नै बिहे गेर्ने उमेर भो त?????????????
Login in to Rate this Post:     0       ?        

लहरे हो मलाई तेस्ताइ कलर मन पर्छ। भो भो हजुर त्यो सर्ट नलगाउनुस् फेरी बोर हुन्छ क्या।


ustadamirkhan के गर्नु म रानी मुकर्जी पारीन अब हजुर सँग देतिङ जान। अब म रानी मुकर्जी भाको भए त्यो खन्दालाको गीत गाउदै हजुर सँग देतिङ जान्थे। जे भएनी मेरो लेख पढि दिनु भएकोमा हजुरलाई धरै धरै धन्यवाद।


सुन्दरी ज्यु हो भने सबैले तिम्रो बिहे गर्ने बेला भो भन्छ। अब हजुरले नि भन्नु भो अब सोच्नु पर्ला।

MN_Nepali ज्यु किन पिर गर्नु हुन्छ। आमाले भनेको जस्ताइ केटी जतिनी पाईन्छ। बरु तेस्ता केटी खोज्न चै अली पावर वाला चस्मै को जरुरत पर्छ।


भाउते सिगाने दा ल हेर्नुस् त आफ्नी बुइनी कती बर्षकी भाई भनेर नि थाहा छैन रे तर त्यो पल्ला घर कि कान्छी चै कती बर्ष भाई, उस्लाई के मन पर्छ, के मन पर्दैन सबै कुरा थाहा छ। तर आफ्नी बुइनिको बारेमा चै केही थाहा छैन। हे भगवान एस्ता दाई आर्को जन्म मा चै नदिनु है। अब बुढाले क्वाईँ क्वाईँ क्वाईँ क्वाईँ पार्न लाग्यो भने दाइलाई बोलाउलानी बरु एसो फ्ल्यिङ किक्क को प्राक्तिस गर्दै गर्नुस्।


Poon-Hill हुन त म नि हजुर कै ग्रुपमा पर्छु। मरो नि नेपाली राम्रो छैन अनी खासै ठुला ठुला साहित्यको वर्ड हरु राखेर लेख्न आउँदैन। बल्ल बल्ल नेपालीमा यती लेख्न जान्ने भए यो सबै उही हाम्रो चौतारीको साथीहरुले हात समातेर नेपाली लेख्न सिकाइ दिनु भएर. तर एउटा कुरा हजुरलाई भनुम, मलाई त दर पो लाग्यो कतै मेरो लेख पढेर हजुरको नेपाली झन बिग्रिने पो हो कि।


narayangarh how r ya? के हो धरै दिन पछी देखा पर्नु भो नि। अब बिहेको कुरा आफुलाई थाहा नभए पछी थाहा भएकोहरुलाई सोध्नु परेन त। अब बर्षमा १ चोटि आउने valentine मात्रै मेरो नाममा रे भो त्यस्तो चाहिएको छैन। मलाई त मेरो सबै तिम्रै नाममा भन्ने केटा खोजिराको। त्यस्तो जाबो valentine चाहिएको छैन। खित खित खित ।


purush "Timro bihe garne bela matra bhayeko hoina aabela pani bhaisakyo hai bichar garau" नाइ नाइ नाइ क्या त्यस्तो नभन्नुस न। हजुर नि मेरो मम्मिले जस्ताइ भन्नु हुन्छ क्या।


Read Full Discussion Thread for this article