Posted by: Jeera Marich February 11, 2008
Login in to Rate this Post:
0
?
मनको भारी गरुङो
बिसौने ठाउँ खोज्दै थिए
लौ है चौतारी यहाँ पो रहेछ
दौतरी मिली कुरी बसेका।