Posted by: Harka_Bahadur February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
रिठ्हे ले भनेको सुनेर मुख बाट पानी नै आयो हौ, अब नारायणघात्को ताश खाको झझल्को आयो मलाई त,
लु त्यो लास्ट गीत सुनम अनी लशुनमा भुटेको अधुवा हालेर बनाको खशिको भुटन खुवौछु ब्रो हरुलाई।
Read Full Discussion Thread for this article