Posted by: ritthe February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हर्के दाई, हाम्ले गाना मात्र सुनाउने हो कि क्या हो? लु अब त्यो परपरी भुट्या बुङुरको मासु २ प्लेट मलाई १ प्लेट लहरे लाई पार्सल्  गर्दिनुस् हैन भने गीतान्जली यही रोक्दिन्छम हामी, कि कसो लहरे?
नेप्ची भाभी गूड् नाइट

Read Full Discussion Thread for this article