Posted by: ritthe February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
भाभी ज्यान जोगाउन गाह्रो परीसक्यो चिसोले, तर म नि कम बाठो छुइन
कसको बाउको के लाग्छ लु हेरुम
लुगै खोल्दै खोल्दिन लुज्जा 
बिहान काममा जाने बेला लायो, बेलुका फर्के पछी घर बस्ने लुगा तेसै माथि लाउने
अनिखेरी भोली पल्ट बिहान काममा जादा  नि के खोल्थे र तेसै माथि अर्को लुगा , म नि कम बाठो छु त
तेस्ता जाडो ले के गर्छ हेरुम न हाम्पनी

Read Full Discussion Thread for this article