Posted by: Nepalki_chori February 11, 2008
Login in to Rate this Post:
0
?
सबैलाइ नमस्कार्।
भौतेलाइ दोहोरी रोग् लाग्या रैछ। उपल्लो तिरा'ट् तानेर चौतारी सम्म। रुघा खोकि भोलि ब्यान् देखुन लाग्छ जस्तो छ।
नेपे दाजु कहिले काहिं झुल्किनुहुन्छ, यस्तै रहेछ यहांको चलन्।
के छ रिट्ठे? ज्यानलाइ चिसोले जोगाउंदै राख्या होला क्या र।
बाउचा छु दु? जा: ने धुन ला?
हर्के दाइ आज के खाने / ख्वाउने चौतारीमा?