Posted by: ritthe February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
लहरे त्यो नारायण गोपाल को 'तिमीले भनेका' भन्ने राखन प्लिज
जो कोइ को पनि मुटु छेड्छ होला त्यस्तो गीत ले त
तर नारायण गोपाल ले नै गा'को है त
Read Full Discussion Thread for this article