Posted by: parbatya February 11, 2008
गरिवको अधिकार हुँदैन
Login in to Rate this Post:     0       ?        
मार्को,
राम्रो सुरुवात छ लौ धेरै मिहेनत गरेर वास्तविकता लेखे वा देखाएपनी सुन्ने मान्छे ले नसुनेपछी केही गर्न सकिन्न
यसको लागि हामी सबै दोसी छौ होला  शायद (मलाई फेरी उस्तै हो नभन्नु है)
तर त्यहा उल्लेख गरे जस्तै धुलिखेल वा नगरकोट गएर seminar मा chicken tandoori खानु को मज्जै अर्कै हुन्छ नि

Parbatya
Read Full Discussion Thread for this article