Posted by: भउते February 11, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        

केटी यहाँ आउनलाई झस्किन्छन्

लुकी लुकी पढेर मस्किन्छन

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

 

रौसी सँग साग पनि खा'को

तितेपाती  रै'छ र डरा'को

बनमा काडा छ तिमि उता म एता ज्यान त टाढा छ
बिरानो नसम्झ माया गाढा छ।

 

 

Read Full Discussion Thread for this article