Posted by: Birkhe_Maila February 11, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
हेरि कुरो के भन्देखुन हर्के, तो बोसो बोसो भए नि केइ थेन, ह्याकुलो छुटेछ तेसइले भन्या! लु लु एक भाग मइँले लिने भएँ। बरु भाग कतिको हो धार्नीको कि बिशौलीको? बिसौलीको भ' दुइ भाग मलाई! बरु तो ह्याकुलो ह्याकुलो राख न मिल्ने भ' चमाप्न त दाँतले दिँदैन तैपनि एसि गिजाले खेला'र भ' नि खान्छु म त सारै तिर्सना लाइरा' छ।
Read Full Discussion Thread for this article