Posted by: Rahuldai February 11, 2008
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइल्मा दोस्रो राउण्डको तारेमाम का साथइ जदौ फ्री।
चित्रे ब्रो को मेहनत लाई मान्नै पर्छ। के के हो के के धारा हुदो रइछ। आफुलाई बसुन्धरा र सुन्धारा बाहेक थाहा भएन। कबिता सबिता त निकै कोरे जस्तो लागो। कुन धारा म पर्यो भनी दिनु पर्यो चित्रे महाराज।