Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
हे हे! जिम्मी बुडा, अब त्यो राजनीतिक धारा भन्या त्यस्तै हो, नाम मात्र धारा, पानी आम्दैन, बरू ढुंगे धारामा चैं
पानी आम्छ, फोहोरै सही!
कोपीक्याट, काम नपाको बेलामा जेपिटी लेख्या हो!
हा हा! पर्वते, मैले त जे मनमा आयो त्यही लेख्या हो, जसको लागि सोच्नै पर्दैन, १२ वर्ष अघि पढ्या चीज, जे सम्झ्यो
ठोकिद्या मात्र हो। अब कथा कविता लेख्न त मलाइ निकै सोच्नु पर्छ, जुन गर्नको लागि मसँग न ट्याम छ न त जाँगर नै।
यो १०० औं भागको लागि ईन्ट्रो सिन्ट्रो नि के ही हैन, दिमागका कुना काप्चामा टाँसिएर घुस्रिएर रहेका केही पुराना
थोत्रिएका, मक्किएका सम्झना भनुम् कि के भनुँ टुक्राटाक्रि मात्र हुन्।
ओइ सोमे, म त्यो फोटूमा छैन, र धूमपान नि गर्दिनँ।
मैले केही मेहनत गर्या छैन, ट्याम पास मात्र गर्या। मेरो अरू केही काम छैन र चौतारीमा आएर मेहनत गरम्?