Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
हा हा! भन्या मात्र के थिएँ लहरेले हस्याङ् फस्याङ् गर्दै स्काइ बुलु सर्ट किनेर ल्याइसकेछ।
अब भोलि त साझा हो कि आकाश हो छुट्याउनै मुश्किल पर्ने भो जस्तो छ!