Posted by: world_map February 11, 2008
Login in to Rate this Post:
0
?
लु! सोमेले कथा सिध्द्याएछ त!
कति चाँडो सकेको हो? अब केटीको मुखै नहेरी बिहे गर्ने विचार छ? फेरि आफ्नै पुरानो गर्लफ्रेन्ड पर्ला नि, होस् गरम् है बुरो!
दामी छ, अरू कथा नि लेख्दै गरम्!