Posted by: Birkhe_Maila February 11, 2008
बुद्दिबहादुर ले दिनु दुख दियो....- एउटा सामान्य कथा
Login in to Rate this Post:     0       ?        

स्याटेलाइटजी, तपाइँका कथाहरु, लेखकले देखेको पात्र तथा उनका सेरोफेरोहरुका साथ साथै तपाइँको आफ्नै मनको गन्थनहरु वरिपरी घुमेको हुन्छ र वास्तविकता झल्किएको पाएको छु, अहिले सम्म पढेका कथामा! यसपाली चाहिँ एउटा सामान्य कथा नै लाग्यो तपाइँले शीर्षकमा भने जस्तै! तपाइँको शैली त आधुनीक नेपाली छोटा कथा लेख्नलाई नै बनेको जस्तो छ, यसमा मेरो दुईमत छैन।

शुभकामना छ!

 

Read Full Discussion Thread for this article