Posted by: somewhereondearth February 10, 2008
श्री पंचमी
Login in to Rate this Post:     0       ?        
म भर्खर बिराटनगर सरस्वति टोलको सरस्वति मन्दिरमा टिका थापेर आएको । कियामेरा लान बिर्सेछु, तर केहि छैन, एक छिनमा फेरि जान पाएं भने फोटो टक्र्याउने छु ।

सरस्वति मया दृष्टा बिणा पुस्तक धारिणि
हंस बाहान संयुक्ता>..........................
अरु त बिर्से।।।।

आज हो श्री पंचमि।।।

Read Full Discussion Thread for this article