Posted by: ritthe February 10, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, लौ न नि म किन गर्थे होला त्यस्तो षड्यन्त्र
नयाँ चौतारी ठ्याक्क बनाउने बेला भा' रइछ र आफ्नो फुर्सत पनि भा भे'र  त्यही समयमा बनाएको हो
षड्यन्त्र त्यस्तो केही छैन ठुल्दाइ
नेप्ची भाभी, भउते, पर्बते, लहरे, हर्के दाई सबैलाई नमस्ते
Read Full Discussion Thread for this article