Posted by: Nepalki_chori February 10, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        

भौते ले त आम्मा मा......... के सारो हो। ल ल गाना गाम्दै जाम। सारै राम्रो छ।
खै हर्के दाई त्यो गाना त भेट्टाउन्न जस्तो छ। बरु भौतेले जस्तै तपाइ आफैले गाएर टांसम न।
आज त विकेन्ड नि तपाइको बंगुर को के छ हालचाल?
बाउचा गन वन गन (कता गो कता)

Read Full Discussion Thread for this article