Posted by: Harka_Bahadur February 10, 2008
चौतारी -९९
Login in to Rate this Post:     0       ?        
ओह हो नयाँ चौतारीमा त माताको गाह्रो भत्काएर cementiko गाह्रो बनाएछन, कस्तो चिसो भएको बश्ननै गाह्रो भो है, लु सबैलाई नमस्कार खै त आझ रोधी छैन, यस्हो गाना साना जवोश न हौ, लहरे ब्रो लु यस्हो गीत सुनिदिम्न।
Read Full Discussion Thread for this article