Posted by: Nepe February 10, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

गौतमजीको "पाकेको केश" वाला शेरसंग समभावी शेर थियो मेरो एउटा गजलमा । गजल चाही कुन थ्रेडमा हरायो, मकता चाही यस्तो थियो:

बहस योग्यताको भईरहेको थियो

दीपु किन फाटेको भोटो लिएर आयो ?

Nepe

Read Full Discussion Thread for this article