Posted by: pops February 10, 2008
Login in to Rate this Post:
0
?
सुरु भयो दोहोरि लौ है त
परिचय यहाको पाउन त
बनमा काडा छ
माया भेट्न त मन थियो ज्यान त टाढा छ।
सुरु भयो दोहोरि लौ है त
परिचय यहाको पाउन त
बनमा काडा छ
माया भेट्न त मन थियो ज्यान त टाढा छ।