Posted by: Captious February 9, 2008
Hey Guys, what about !4th Feb?
Login in to Rate this Post:     0       ?        

आफ्नै मान्छे  टाढीएपछी  बाच्ने म कस्का लागि
रुनु रैछ जिन्दगीमा हास्ने म कस्का लागि

चढाएक फूल त मेरा तिम्रा लागि अपच भयो
झन सिंगो पुष्प माला गास्ने म कस्का लागि
रुनु रैछ जिन्दगीमा हास्ने म कस्का लागि

मरी गये पनि हुन्छ रोइ दिने छैन कोही
बिना सित्ती जिबन यो साच्ने म कस्का लागि
रुनु रैछ जिन्दगीमा हास्ने म कस्का लागि

 

 

Failure on valantine day...........................

Read Full Discussion Thread for this article