Posted by: Nepe February 9, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

गौतमजी,

 

यसलाई केवल प्रत्युत्तर-प्रशंसा नठान्नुहोला, तर तपाईको गजलको दुई प्रमुख विशेषताहरु चाही वैचारिक स्पष्टता र सन्देशसम्पन्नता हो ।

 

यो पछिल्लो गजलमा पनि त्यही विशेषताहरुलाई यथेष्ट उतार्नु भएको छ ।

 

बाँड्नु भएकोमा धन्यवाद ।

 

Nepe

Read Full Discussion Thread for this article