Posted by: Birkhe_Maila February 8, 2008
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        

 

""योग्यताको कुरो मैले के कोट्याएँ

“हेर, यी पूरै पाकेको केश छ!""

 

भविष्य मारिरहेछ भूत

वर्तमान किन हरेश छ?!

 

हरेश त हरेश नै छ प्रभु वर्तमान्! पाकेको केशको योग्यताले नि पुगेन जस्तो छ वर्तमान उत्साहवर्धक बनाउन शायद!

 

गजलको एनाटोमी त शिरीष गुरुले हेर्नुहोला नै! सटिक गयो लाग्ने गरेर!

 

 

 

 

Read Full Discussion Thread for this article