Posted by: world_map February 7, 2008
Login in to Rate this Post:
0
?
ए यो चित्रगुप्त भन्ने चैं को नि?
मलाइ त भन्या हैन है! (चोरको खुट्टा काट् पो भो कि क्या हो?)
नाम मिल्यो भने नि कस्तो अप्ठ्यारो पर्ने भन्या!
ल ठीक छ, म त भाग्य हैन कर्ममात्र लेख्न सक्छु।