Posted by: sajhabusaima February 6, 2008
Shame on You Prachanda and Maoist Party
Login in to Rate this Post:     0       ?        
बिबिसि नेपालि सेबा

साथिहरु माथिको लिङ्क क्लिक गरेर सुन्नुहोस बडु माथिको आक्रमण, कब्जा गरिएको सम्पति फिर्ता को नाम मा नाटक  र  बाबुराम भट्टराइ जि को कुरा। जसको कुरा ले  तपाइ (एउटा नेपालि ) को मुटु कसरि टुक्रने छ माओबादि प्रति , अनि उनिहरु बाट के आसा गर्ने कि देशको लागि राम्रो गर्नेछन भनेर?

यिनिहरु ले चुनाव मुखमा आइपुग्दा तराइमा हतियार लिएर उभिएका  मानिस हरु लाइ समर्थन मात्र गरेका छैनन , दरबार मा बसेर नेपालि जनता टुक्रिएको  हेर्न आतुर ज्ञाने को अनुहार मा हँसिलो देखिन पुगेको छ ।चुनाब के तपाइ लाइ लाग्छ यिनिहरुले गर्न देलान? के यिनिहरुले हतियार बाट हामि लाइ तर्साउन छोडलान?




Read Full Discussion Thread for this article