Posted by: sajhabusaima February 5, 2008
My Sansar.com Exposed
Login in to Rate this Post:     0       ?        
पत्रकारिता को नाम मा उमेस जि को सक्कलि अनुहार अलिकति अपच भएजस्तो लाग्यो । हुनत उमेश जि पनि साझा का नियमित युजर हुन र यदि हेर्दै हुनहुन्छ भने  उमेश जि म तपाइ लाइ यति भन्न चाहान्छु कि हुनसक्छ तपाइ को आफ्नो ब्याक्तिगत रुपमा माओबादि लाइ नजिक मान्नु हुन्छ त्यसमा मलाइ केहि आपत्ति छैन  तर पेशा ले नजिक मानेर एउटा पत्रकारिता पेशा लाइ दाग लगाउने काम गर्न तपाइ लाइ अलि शोभा दिदैन, तपाइ भनेको त पेशाले देश का जनता लाइ कालो लाइ कालो र सेतो लाइ सेतो भनेर देखाउन पर्ने मान्छे, तपाइ नै आफुलाइ कन्फ्युज बनाउनु हुन्छ भने यत्रा नेपालि ले तपाइ बाट के आसा गर्ने र पछ्छिल्लो पुस्ता का पत्रकार ले के भनेर चिन्ने। हेरक मानिस जन्मे पछि मर्नु पर्छ जन्मिनु भएको छ केहि गरेर मर्नुस झुटो समाचार ळेखेर जनता लाइ ब्यबकुफ बनाएर होइन । धन्यबाद
Read Full Discussion Thread for this article