Posted by: heartthrob February 5, 2008
भिनाजु
Login in to Rate this Post:     0       ?        

तेहि त भन्या नि!
मलाइ कस्तो अचम्म लागीराथ्यो के। कसरी आज भिनाजुको स्वर बिग्रेको कालो ट्याम्पुको जस्तो भयो भनेर। एक मनले सोचे, दिदिले हिजो मजैले पुजा गरिछ र ३ वटा कुच्चो भाँचिछ।

लु दीप ज्यु, साली चाहि होइन दिज्युचाहि हजुरको ढोका अघाडी पिठो बेल्ने बेलन लिएर सवारी भैस्याछ। ल खुरुक्क डाढ थाप्ने अब।।।

सेल फोनको नम्बरमा तुरुन्त कल गर्स्यो त अनि ठेगाना पनि बताइस्यो। म अम्बुलेन्स पनि पठाइदिनुछु हजुरको लागी। हा हा हा

Read Full Discussion Thread for this article