Posted by: khabardar February 4, 2008
सहयोग चाहियो
Login in to Rate this Post:     0       ?        

मलाई दुई कुरा को सहयोग चाहियो, कृपया गुन लगाइदिनुहोला:

 १। जहा छन बुद्ध् का आँखा कस्ले लेखेको?
२। "बादल  को दरबार मा पहाड को मेला , खेल्छ    जहाँ इन्द्रेनी सात रङ खेला, वोर्ली आकाश.."  भन्ने गीत कसै सँग छ भने पोस्ट गर्दिनु हुन्छ कि? वा कुनै वेबसाईट मा छ कि?

 गायक सुर्य थुलुङ् जस्तो लाग्छ।। खै को हो।।

Read Full Discussion Thread for this article