Posted by: Birkhe_Maila February 4, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

झिल्के ब्रो!

एउटा कुरा भन्न मन लाग्यो- यो थ्रेड अहिले सम्म पढेको साझाको धारावाहिक थ्रेडहरु मध्ये सबै भन्दा बेस्ट लाग्यो, ह्युमर, फ्लो, प्रेजेन्टेसन र कथावस्तुको आधारमा! गजबै गयो ब्रो! एकदम रियल के! अनि फेरि घटनाक्रमको सिलसिलामा जस्तो कुरा मनमा आउँछ बिल्कुल त्यस्तै बयान गयो, कहिले नेपालमा सिकेको ट्रिकहरु पालना गर्ने, कहिले हिन्दी र नेपाली गितको बोल अनुसार सिचुएसनको बयान गर्ने र कहिले अंग्रेजी भनाई अनुसार अर्थ निकाल्ने! तिमिले लेखेकाहरु मध्ये यो पार्ट त एक्सेपसनल्लि दामि गयो गुड जब ब्रो!

यस्तै आउँदै जावस, शुभकामना छ!

Read Full Discussion Thread for this article