Posted by: ritthe February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

अर्को एउटा भातमाराले यस्तो लेख्या थ्यो सायरी  ! लोल
फुल टिप्न त मन लाग्छ तर काँडाको डर लाग्छ
तिम्रो घर आउन त मन लाग्छ तर तिम्रो बुवाको डर लाग्छ
हा हा

Read Full Discussion Thread for this article