Posted by: ritthe February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं।

लहरे, त्यो ९६ लाई ९७ बनाउने होइन?
लु अब भयो त, कत्ती मुख लुकाको? तेस्तै हो बा हारजित हुन्छ नि खेलमा
आउ बा आउ अब
तिम्रो सायरी एकदम मिस भयो

Read Full Discussion Thread for this article