Posted by: visitor February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
दुई औंला उठाको धेरै अर्थ लगाएछन, औंला सुन्न्या हैन बरु तरुनो भइया जह्तो छ् , बुढ्यौली लागे नि जिउ त तन्दरुस्तै छन हो मेरा
दिना ब्यान बेल्का गरेर माना दुई जाती त दुध खाइन्छ अनी पोटिला भाई हाल्छन नि औला, दुइटै भैंसी छन अझै एउटा पाडो नि छ् अह्ती
भ्रखर मात्रा ब्याको हो , एउटा भैंसी त अस्ती त्यो नारन भिराट झन्डै खुर्मुर्या थ्यो । सम्धी ज्यु हिड डुल गर्न सक्नुउ हुन्न क्य्रार , कुरौनी
खाने इछ्या गर्नु भा रछ म  सानोकान्छो को हाता पठादिउला। अनी २ सय मात्र,तेह्तै खाचो पर्या छ् भने धक नमान्नुस् अरु पात सात सय नि दिउला, सम्धी ज्यु का हुनु र म का हुनु एउटै त हो नि
चित्रे लाई धन्यबाद अैएर्ल्यान्ड को बारे मा धेरै कुरा ज्ञात गरएको मा
बल्ल हसुरेर अैइयो , अब अली फुर्ती आयो।
Read Full Discussion Thread for this article