Posted by: Birkhe_Maila February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हे चित्रेमुनी, तपाइँले कुन कुन थर आइरिश हो र कुन कुन प्रख्यात व्यक्ती अमेरिकामा सफल भए कहनुभयो। अब कसरि आइरिस आतंकवाद सुरुभयो र कसरी मानिसहरुमा घृणाको भावना बिकसित भयो र आजको मितीमा के कस्ता स्थितीहरु छन् उक्त कुरा पनि कहनुहोस। हे चित्रे मुनि, सम्पूर्ण युरोपको इतिहार कनठ्ष्ठ पार्ने यस्ता हजुरलाई गोटि गोटिको नमस्कार छ। हे चित्रे बहादुर चित्रकार, शीत युद्ध देखि गल्फ युद्ध सम्म,  नेटो देखि वार्सा सम्म,  बिभिन्न मुद्रा देखि युरो सम्मको इतिहासमा नसुल्झेको कुराहरुलाई दिमागमा सुल्झनेगरि राख्न सफल, यस्ता मुनीलाई कोटि कोटि नमस्कार छ!

Read Full Discussion Thread for this article