Posted by: ritthe February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

ल चित्रे आइरिशहरुको ईतिहास बारेको जानकारीको लागि धनीया को पात छ, अरु नि भन है बरु यसो टेम मिला'र
जिम्माल बा, तिम्रा सम्धी बुढाले २ सय फिर्ता माग्या हो क्या, तेत्रो ईशारा नबुझ्ने लाई के भन्नु अब
२ टा औंला ठ्याङै ठम्याएर अरु के गर्छन् त नभये
ठुलि 'भर्खर पून्ते दाले फोन गर्नु भाको। हाम्रा पून्ते दा सारै बिजि हुनुहुन्च रे'
कता कता वाक्य नमिल्या जस्तो लाग्यो
बरु , 'पुन्टे दाईले फोन नै गर्नु भएन पुण्टे दाई एकदम बिजी हुन्हुन्छ' भन्दा मिल्थ्यो होला
लोल

Read Full Discussion Thread for this article