Posted by: ritthe February 4, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

हाहाहा ठुल्दाइ, कुरो सोर्है डलर ठीक
अम्रिकानेहरुको पारै अर्कै छ क्या ठुल्दाइ, भईहाल्यो अब सान्तिनो कुरामा माइन्ड नगर्नुस् न हा हा
अम्रिकानेहरु मात्र खेलेको गेममा जित्ने लाई वर्ल्ड च्याम्पिअन भन्दिन्छन, कस्को के लाग्छ अब
तारेमाम
Read Full Discussion Thread for this article