Posted by: Light-2 February 4, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

Amazing bro:

You became little bit biased to describe the women's character on the following para:-

केटीहरुलाई पनि बेला कुबेला शपिङ जानु पर्ने, तर चुप लागे, त्यस्तो स्तिथिमा केही बोल्नु ठुलो गल्ती हुन्थ्यो, आफुले खानेको खाडलमा आँफै  जाकिन मन  छैन भने  जीवनमा दुइवटा कुराहरु केटीहरुलाई भुलेर पनि नभन्नु ‘You look fat’ ‘Don’t go shopping’.

फेरी म् उ सङै गये, उसको नङ्को प्रशन्सा गर्दै, केटीहरु जहाँ पनि प्रशन्सा क भोका, खै किन हो बुज्नै गार्हो, तर flattering भने hoina है। उसको

Sabbai keti haru taystai hunchan jasto lagdainana malai ta...  Anyway nice story and writing is super

Read Full Discussion Thread for this article