Posted by: Poonte February 3, 2008
Login in to Rate this Post:
0
?
चिज केक त अर्डर गर्ना साथ तुरुन्तै रेडिमेड पाई हालिन्छ, अग्रिम नगरम् क्यारे, शिरिश जी!
बरु, यस्सो क्ल्याम् छोप्न पो लाउनि हो कि मेईन तिर? यसै क्ल्याम् ल्याउन पर्नि, उसै क्ल्याम् ल्याउन पर्नि भे अहिले नै लागुम् बरु, भो! बेकाराँ गेम् सेम् हेरेर किन ट्याम् खेर फाल्नु हौ?