Posted by: amitraja February 3, 2008
फाएर कस्ले गर्ने
Login in to Rate this Post:     0       ?        

"फाएर कस्ले गर्ने"

कैलाशमा  थिए म
गर्दै थिए ध्यन
साथी आए संगी आए
केही थाहा छैन

बल्ल आयो होश
स्नान गरे पछि
बल्ल आयो होश
स्नान गरे पछि 
गरे ध्यान जप

जप  भायो तप भयो
बेला भयो भोजन गर्ने

जप भायो तप भयो
बेला भयो भोजन गर्ने

अहो!!!!! कस्तो मेरो सुद्धी
आज प्यारी घरमा छैनन्
भान्छा कता गर्ने
दुई चार तोप होला फाएर कस्ले गर्ने।

Read Full Discussion Thread for this article