Posted by: भउते February 2, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        

गुड मर्निङ चौतारी !

नमस्कार है हर्के, के छ हउ खबर ? कतिवटा बङ्गुर ढालियो आज ?

यिनी त बङ्गुरको दुष्मनै रे'छन गाँठे।

ओहो !  श्रीमतीपति हुन नसके नि राष्ट्रपति चैँ भइने भइयो जस्तो छ त !   होइन, यो चुनाप भन्ने चिज नि डाँकाले मात्र जित्ने चिज रे'छ कि के हो?  नेपालाँ चुनाप हेर्यो जैले नि डाँकैले जित्नी। भे'न भनेर चौतारीमा नि डाँका कै चकचकी।

Read Full Discussion Thread for this article