Posted by: Harka_Bahadur February 2, 2008
-- चौतारी - ९७ --
Login in to Rate this Post:     0       ?        
के छ गम्लेहो आझ १० बजे सम्म सुत्ने प्लान थियो, तर चाडै उथियो।। अब उठे पछी यस्हो धतिवनले दात माझ्दै चौतारी तिर छिरी हालौ भन्ने बिचार  आयो, लु सबैलाई गूड् मर्निङ गरे है।
आझ शनिबार खै के गर्ने गर्ने, "ए बिजुलिको तार fursaat भये ए हजुर भेटउ शनिबार"
Read Full Discussion Thread for this article