Posted by: ritthe February 1, 2008
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मोरङे जी, डाहा गर्ने लाई गर्न दिउ, भन्ने लाई भन्न दिउ, बिराटनगरको जिउदो ईतिहास त सबैलाई थाहा भकै हो नि यहाँले भने जस्तै
Reunion कै मात्र सवाल भा' भे त नेपाली Reunion In Sajha भन्दा नि हुन्थ्यो तर छलफल कुराकानीलाई सके  सम्म मिठो, सटिक बनाउनलाई नै सानो भागलाई मात्र लिएको भन्ने त तपाईं हामी सबै लाई थाहा छ नि
धन्यवाद !
Read Full Discussion Thread for this article