Posted by: Deep February 1, 2008
HELP ON JOB OFFER !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

प्रभो स्वस्ति गरें।

त्यो पहिला चम्केर प्रभोले  हुन्छ भन्या जागिर कन्ट्र्याक्ट् हो कि एट् विल हो? एट् विल हो भने केही फरक पर्दैन --त्यो रिसाउला त्यति हो -- दोश्रो राम्रो छ भने दोश्रोमै जाने नी -- अब कन्ट्र्याकटको हो भने चै करारमा के थ्यो त्यो थाह भएन।

अनि मन नलाग्या काम गर्न पर्दैन प्रभो करारमा दस्तखत धस्काकै भए पनि। अमेरीकी सम्बिधानको तेर्हौ संसोधनले त्यस्को बन्दोबस्त गर्या बुझ्याछु मैले चाईं। करारमा क्षती पूर्तीको ब्योहोरा जाहेर गर्या भए त्यै असुली गर्ने हो गरे नभए जय राम जी कि भनेर बाटो लाग्ने हो।

 

Read Full Discussion Thread for this article