Posted by: ritthe February 1, 2008
जन्मदिनको शुभकामना
Login in to Rate this Post:     0       ?        

दिपिका, शुभकामना त जत्ती पाये तेत्ती राम्रो नि (It's not injurious to health)
तर भन्न खोज्या जन्मदिन भनेर शुभकामना दिँदा त जन्मदिनकै अवसरमा दिये जस्तो अरु बेला हुँदैन कि भन्ने लागेको हो,
हिजोको आजमा त केही फरक नै पर्दैन, तेसै पनि राजाको जन्म दिन तीन दिन मना'को देखेर हुर्क्या हामी नेपालीलाई के नै फरक पर्थ्यो र
जिम्माल बा, त्यो न'भा दात नि फुस्केला है त्यो गुलियो केक खा'र, फेरी हाम्रो दिपिकालाई छोइ पासो लाग्ला नि,
बरु केक सम्झेर तेइ हिजो को के के जाती को ढिडो खाए राम्रो कि जस्तो लाग्छ है मलाई
कुरो नि एउटा !

Read Full Discussion Thread for this article